Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त

काठमाडौं। सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रमुख भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे। प्रमुख भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे। त्यससँगै पद तथा…