Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


सुरक्षित निर्वाचन गराउन सुरक्षा निकाय सफल (भिडियाे रिपोर्ट)

काठमाडाैं । सामानुपातिक तर्फको मतगणना सकिएसंगै भदौ २३ र २४ गतेको घटना पछि मुलुकलाई लयमा ल्याउने निर्वाचन सम्पन्न भएको छ । अनेक आशंकाका बीच गरिएको निर्वाचन झन् सुरक्षित रुपमा सम्पन्न भयो । निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गराउन सुरक्षा निकायहरुले खुलेको भुमिका महत्वपूर्ण छ । नेपाली सेना सेनाको कमाण्डमा परिचालन भएका सुरक्षा निकायले कुनै दुर्घटना विना…