Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


पार्टीभित्र एक-अर्कामाथि लाञ्छना लगाउने प्रवृत्ति आत्मघातिः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि लाञ्छना लगाउने तथा आफ्नै सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाति भएको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटो भन्दा छिटो गर्नुपर्ने कुरामा नेताहरुबीच एकमत रहेपनि सहमति जुट्न नसकेको…