काठमाडौं ।सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्ध मुद्दा फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै परेको रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आज उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो…