Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


स्थानीय तहको निर्वाचनको परिणामबाट बेहद असन्तुष्ट छौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामबाट अत्यन्तै असन्तुष्ट रहेको बताउनुभएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले गठबन्धनको निर्वाचन परिणामबाट बेहद असन्तुष्ट रहेको बताउनुभयो । उहाँले पाँचदलको सिट बाँडफाट पनि सम्मानजनक नभएको उहाँको भनाइ छ । ‘स्थानीय निर्वाचनको परिणामबाट अलिअलि मात्र होइन, बेहद…