सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांंग्रेसका नृप भुजेललाई पराजित गरेकी हुन् । सुनुवारले ४ हजार ६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए । भुजेल ४५ मतले पराजित…