दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । मतगणना उच्च सरकारी वकिलको कार्यालयको हलमा भइरहेको छ । एमालेका प्रतिनिधिले सहमती अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेको…