नवलपरासी । जिल्लामा नेपाली कांग्रेसबाट सबैभन्दा बढी ३५ प्रतिशत जनप्रतिनिधि चुनिएका छन् । ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका हुन् । कांग्रेसले प्रमुख र उप–प्रमुखमा ३/३ पालिका जितेको छ । ३४…