Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


रौतहटको माधवनारायण नगरको प्रमुखमा कांग्रेसका यादव विजयी

रौतहट । जिल्लाको माधवनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बैजनाथप्रसाद यादव विजयी हुनुभएको छ । यादवले ४ हजार २८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीकी निर्मलादेवी रमण ३ हजार १६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडानम्बर १ को अध्यक्ष पदमा नेकपा (एमाले)का शैलेन्द्र ब्याहुत, २ मा नेकपा (एकीकृत…