Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


कार्तिक १८ गतेदेखि उम्मेदवारले र्‍याली, गोष्ठी गर्न पाउँछन् : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोण सभा, आम सभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कार्तिक ५…