Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


लुम्बिनीको नीति कार्यक्रममाथि छलफल : प्रतिपक्षीको विरोध, सत्तापक्षको बचाउ

बुटवल । लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्व राख्ने खालका योजनाहरु ल्याएको बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका चौधरीले नीति तथा…