Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बुढिगंगा नगरपालिकामा असार २३ गते निर्वाचन

बाजुरा । बैशाख ३० मा हुन नसकेको बाजुरा बुढिगंगा नगरपालिकाको स्थानीय हत निर्वाचन असार २३ गते हुने भएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाजुरामा राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको सहभागितामा सर्वदलीय बैठक बसेर निर्वाचनको मिति तय भएको हो । बुढीगंगामा बैशाख ३० गते निर्वाचन भएका १० वडामध्ये…