Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एमालेमा माओवादीको बीउ रोपेका छौं, केही समयपछि फल्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताउनुभएको छ । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै आज (बुधबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताउनुभयाे । उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि…