काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तलबबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताउनुभएको छ । शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु ।’ यसैबीच उहाँले आज यम बुद्धका बुवा र आमालाई भेट्नुभएकाे छ । महानगरले…