काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा पदक वितरण गर्ने भएको छ । प्रदेश सरकारले असार ३० गते एक समारोहको आयोजना गरि पदक वितरण गर्न तयारी गरेको हो । सरकारले विभिन्न २२ वटा विधामा पदक वितरण गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । विभिन्न…