Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नीतिगत कामलाई थप व्यवस्थित गर्न विधेयक ल्याइयो : मन्त्री शर्मा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भइरहेका नीतिगत कामलाई थप व्यवस्थित गर्नका लागि ल्याएको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताउनुभएको भएको हो । उहाँले अहिले नीति, निर्माण र योजनाका कामहरूलाई थप व्यवस्थित बनाउनका लागि…