Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


आईजीपी प्रकरण मुद्दाकाे आज सुनुवाई हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दाकाे सर्वोच्च अदालतमा आज (शुक्रबार) जवाफी बहस हुँदैछ । शुक्रबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो । बहस सकिएपछि आजै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ । कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाई भइरहेको छ । केही हप्तादेखि आईजीपी नियुक्ति विरुद्धको रिटमाथि…