Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


प्रतिनिधिसभाको कार्यालय आगामी निर्वाचनको मनोनयनको दिनसम्म : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ । सोमबार सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधिसभाको कार्यकाल आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो । सभामुख सापकोटाले आइतबार प्रतिनिधिसभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको…