Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई

काठमाडाैं । चुनाव नजिकिँदै गर्दा राजधानीको व्यस्त बजारमा निर्वाचन सामाग्री छाप्न भ्याई नभ्याई छ । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्रलगायतका चुनावी सामाग्री बनाउन व्यस्त भएका हुन्। उदय कुमार कार्कीले बाग बजारमा छपाई सामाग्रीको काम गर्न थालेको वर्षौं भयो। पञ्चायत कालदेखिनै छपाईको काम गर्दे आउनुभएका उहाँसंग चुनावको समयमा रातभर कपडाको व्यानरमा मसीले लेख्नेदेखि…