Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


आगामी निर्वाचनमा सक्रिय हुन वाइसिएललाई अध्यक्ष दाहालको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा निर्वाचनमा जस्तै सक्रियतापूर्वक परिचालन हुन वाईसीएललाई निर्देशन दिनुभएको छ । वाईसीएलको राष्ट्रिय भेलालाई उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा विजय गराउने अविचलित अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको हो । उहाँले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन पनि दिनुभएको छ…