Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सिट बाँडफाँटमा साझा अवधारणा बनाउन गठबन्धनको कार्यदललाई निर्देशन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेतालाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यदलमा भएको छलफलको निष्कर्षबारे शीर्ष नेताहरूले…