बारा । नेपाली कांग्रेस बाराले जिल्लाको चार निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रमा मात्रै उम्मेदवार उठाएपछि बाँकी तीन क्षेत्रमा गठबन्धलाई जिताउन कांग्रेस निर्णायक शक्ति बनेको छ । तीनै क्षेत्रमा सतारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न कांग्रेसले उम्मेदबारी नदिएपछि कांग्रेसको मतले गठबन्धनका उम्मेदवारले लाभ लिन सक्ने अबस्था बनेको हो । कांग्रेसले तीनै क्षेत्र छाडेकोमा केही स्थानीय नेता कार्यकताले स्वतन्त्र…