Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


एमालेको निर्वाचन परिचालन कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक केही अघि सुरू भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुनेछ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित कमिटीमा…