Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताउनुभएको हो । उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई…