Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जबराबिरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने तयारी

काठमाडाैं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज शनिबार नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिनुभएको बयानमा हस्ताक्षर गरिसकेकोले शनिबार नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको…