Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सरकारले चुनावी वातावरण बनाए एमालेले बहुमत ल्याउने अध्यक्ष ओलीकाे दावी

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए निर्वाचनमा जान पार्टी तयार रहेको बताउनुभएको छ। काठमाडौंमा बिहीबार पार्टीको ११ औं महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन होस् भन्ने एमालेको चाहाना रहेको उहाँको भनाइ छ। उहाँले सरकारले वातावरण बनाए…