Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


शेखर कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज बिहीबार चियापान कार्यक्रम गर्दैछ । दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि सो समूहले संघर्षकै रूप भनेको छ । चियापानका लागि नेता शेखर कोइरालासहित उनी पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ । कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार…