Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा लाग्दैनौँः गोकर्ण बिष्ट

काठमाडाैं । नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले आफूहरु सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ । आइतवार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै सचिव बिष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरु जनमतको विपरित सरकार निर्माणको लागि अवाञ्छित र गैर संसदीय गतिविधि नगर्ने बताउनु भयो । उहाँले एमालेलाई सरकार गठनका लागि बाध्यता…