Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


आफ्नै नेतृत्वमा सरकार बनाउन सांवाद थाल्ने कांग्रेसको निर्णय

काठमाडाैं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि गठबन्धन र अन्य राजनीतिक दलहरुसंग संवाद थाल्ने निर्णय गरेको हो । बैठकले संवैधानिक व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन…