Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सामाजिक सञ्जालमा उम्मेदवार र दलप्रति लाञ्छनापूर्ण अभिव्यक्ति दिए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका क्रममा उम्मेदवार र दलका नेताविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेप्रति निगरानी गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । आयोगले…