काठमाडौं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका नवनिर्वाचित सांसदहरुको भेला आज मंगलबार बोलाएको छ । “एमाले जनताको रोजाइको पहिलो पार्टी” नाम दिएर भेला बोलाइएको हो । मंगलबार दिउँसो १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमालेले जनाएको छ । पार्टीले…