Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


नेपाललाई ऐतिहासिक कुटनीतिक सफलताः राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा

काठमाडाैं । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ । मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले यस सम्बन्धी प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । नेपालको पहल र प्रश्तावमा संयुक्त राष्ट्र संघले कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा…