Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सांसदहरुलाई बुधबारसम्म काठमाडौं आइपुग्न आठ दलको निर्देशन

काठमाडौं । आठ दलीय गठबन्धनले बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको आठ दलीय कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको हो । बैठकले संघीय तथा प्रदेशसभा सांसदहरूलाई आ–आफ्नो पार्टीभित्र…