Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


सभामुख घिमिरे बहराइन जाने

काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा…