Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताउनुभएको छ । सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृृद्ध नेपाल निर्माणका लागि एमालेको…