गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान गर्नु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा गुल्मी क्षेत्र नम्बर – २ की उमेदवार समेत रहनु भएकी झाँक्रीले गुल्मीको मदाने –४ म्यालपोखरी स्थित महेपोखरी माविबाट मतदान गर्नुभएको हो । प्रतिनिधि तथा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन…