Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


विगतको तुलनामा यस पटक बढी मत खस्छः विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आज आइतबार मतदान गर्नुभएको छ । उहाँले गृह जिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल-८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दावी गर्नुभयो । उहाँले मतदाताहरुमा यस वर्ष विगतको तुलनामा धेरै…