Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


विशेष महाधिवेशनकाे अब विकल्प छैन: महाधिवेशन पक्षधर (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ । काठमाडाैंमा शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् । साेही सम्मेलनमा नेता सुवास पोखरेलले कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प नै नभएकाे बताउनुभएकाे छ । विधानको बाध्यकारी व्यवस्था भएकाे उहाँकाे भनाइ थियाे। नेता…