Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


अहिलेको संसदीय व्यवस्था जनताको हितमा छैन : विप्लव

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताउनुभएको छ । कपिलवस्तुमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका संसद्‍वादी दलहरु जनचाहनाअनुरुप काम गर्ने चाहना नराखिरहेको स्पष्ट भएको पनि बताउनु भयो । महासचिव चन्दले वि.सं.२००७ सालदेखिका…