Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


यी हुन् मन्त्रिपरिपद् बैठकका निर्णय

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक गरेका छन्। प्रवक्ता खरेलका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ। त्यस्तै, नेपाल सरकार…