काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै…