काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताउनुभएको छ । आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले यस्तो बताउनुभएको हो । सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताउनुभयो । उहाँले सबैलाई मिलाएर…