Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले)का सांसद देवराज घिमिरेले प्रतिनिधिसभा सभामुख पदमा उम्मेदवारी दिनुभएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनु भएका उहाँलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवाष नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गर्नु भएको थियो भने माओवादी केन्द्रका प्रमुख…