काठमाडौं । प्रतिनिधसभाले नवौं सभामुख चयन गरिरहँदा यसअघिका आठ जना सभामुखमध्ये केहीको भूमिका प्रशासायोग्य थियो भने केहीको विवादित बन्यो । राजनीतिक दल विशेषको रबर स्ट्याम्प बनेको, आफ्नो भूमिका प्रभावकारी बन्न नसकेको र यौन दुराचारीकोसमेत आरोप लागेको थियो । सभामुख संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने मर्यादाक्रममा पाँचौं नम्बरमा हुन्छन् । व्यवस्थापिकामा हुने विधायिकासँग सम्बन्धित काम र जनप्रतिनिधिले…