काठमाडौं । अबको राष्ट्रपतिको हुने भन्ने अहिले सबैको चासोको विषय छ । तर संविधान र कानूनमा भएको व्यवस्था बाझिँदा वर्तमान राष्ट्रपतिको कार्यकाल सकिने अन्तिम समयमा मात्र राष्ट्रपतिको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग देखिएको छ । गत पुसमा राष्ट्रपतिको निर्वाचन गराउन निर्वाचन आयोगले छलफल सुरु गरेको थियो । तर, राष्ट्रपति निर्वाचनको मिति आजसम्म तय भएको छैन…