Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्दैछ । सत्ता साझेदार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो । अध्यक्ष ओली निवास बालकोटमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बोलाउन दुवै नेता सहमत भएका थिए । दुई…