Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किंदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँ बुधबार उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लाग्नुभएको हो । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आउनुभएको थियो । अमेरिकाको राष्ट्रिय…