Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


कर्णालीका दुई सय ६७ मतदान केन्द्र अति संवेदनशील

काठमाडौं । कर्णाली प्रदेशका सात जिल्लाका झण्डै तीन सय मतदानस्थल अति संवेदनशील मानिएका छन् । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले दुई सय ६७ वटा मतदानस्थल अति संवेदनशील जनाएको छ । कालीकोटमा ७४ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् । सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २०, रुकुमपश्चिमका २१,…