काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको दिन प्रत्यक वर्ष सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्मा शुक्रबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा जानकारी दिनुभयो । पृथ्वी जयन्तीका लागि पुस २७ गते र जनयुद्ध दिवसका लागि फागुन १ गतेको बिदा…