काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजि गरेको रुपमा लिन आग्रह गर्नुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा समय माग गरी बोल्दै उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो । उहाँले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा…